पाकिस्तान
ना. [फा.]
- एसिया महाद्वीपमा रहेको नेपालको छिमेकी देशमा पर्ने सन् १९४७ को अगस्त १४ तारिखमा भारतबाट छुट्टिएर अस्तित्वमा आएको एक स्वतन्त्र देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)