पाकेट गह्रौँ

वि.

  1. धेरै पैसा भएको; रुपियाँवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)