पाको
वि. [सं. पक्व]
- आगामा पाकेको; पकाइएको।
- ऋतुअनुसार समय पुगेर परिपक्व भएको; नरम भएको (फल आदि)।
- प्रौढ; अनुभवी; जानिफकार; परिपक्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पक्व]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)