पाखण्डी

वि.

  1. पाखण्डधर्ममा वा कर्ममा लागेको।
  2. कुमार्गमा चल्ने।
  3. धूर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)