पाखरी

ना. [सं. पाटली]

  1. कलेजी रङका तरवारे फल फल्ने, सेता वा राता रङका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष; पाडरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)