पाखेवि. [पाखो+ए]पाखामा हुने।पाखामा बस्ने।असभ्य; ग्वाँजे।पाखावाल (घर)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पाखुरो पाखे खिचुवा