पाख्री
ना. [सं. पर्कटी]
- चिल्ला पात तथा झ्याम्म परेको ठुलो बोट हुने र डाले घाँसका निम्ति प्रयोग गरिने एक जातको रुख; अर्चलेका जस्तो पात र डुम्रीका जस्ता फल फल्ने एक वृक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पर्कटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)