पागल

वि. [सं.]

  1. बहुला; सन्की, हावा खुस्केको; विक्षिप्त।
  2. बहुलाएको व्यक्ति।
  3. गधाको बच्चो; गाँडु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)