पागना. [सं. प्रगल]सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारकर्म।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पाग पाग