पाङ्दुर

ना.

  1. चाँडो रोपेर चाँडै पाक्ने, राई-जातिले पितृपूजाका निम्ति उपयोगमा ल्याउने एक जातको कोदो।
  2. चौँरेकोदो।
  3. बाग्लुङपूर्व र गण्डकी उत्तरतर्फ रहेको एक गाउँ; पाङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)