पाचन
ना. [सं.]
- पकाउने काम; पक्व गर्ने क्रिया।
- पचाउने काम; हजम गर्ने क्रिया।
- भोजनलाई पचाउने औषधी; पाचक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)