पाचनीय

वि.

  1. पकाउन योग्य।
  2. पचाउन सकिने; हजम गर्न सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)