पाछा

ना.

  1. वंशको क्रम; गोत्र; पुर्खौली हाँगो।
  2. पछि; पछाडि।
  3. नजिक; समीप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)