पाटन
ना. [सं. पत्तन/पट्टन]
- अग्ला-अग्ला पहाडबिचका उचाइमा रहेको सम र अर्धसम मैदान।
- नेपालको राजधानीमा रहेका तीन सहरमध्ये एक; ललितपत्तन; ललितपुर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पत्तन/पट्टन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)