पाटपिटे

वि.

  1. अरूलाई पाटपिट गर्ने; प्याट्टपुट्ट पिटिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)