पाटलना. [सं.]गुलाफी रङ्ग।पाखरीको रुख वा त्यसैको फूल।लाल; गुलाफी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पाटपुट पाटला