पाटलीपुत्र

ना.

  1. भारतको पटना सहर।
  2. प्राचीन मगधसाम्राज्यको राजधानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)