पाटे जिन

ना.

  1. सिरकको पल्ला अथवा डसना आदिको पल्लाका रूपमा प्रयोग गरिने पाटैपाटा परेको सुती कपडाको एक भेद; पाटावाल जिन कपडा

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)