पाट

ना. [सं. पट]

  1. सन, ओदाल, अर्गेली आदिबाट निकालिएको सुत।
  2. रेसम; रेसमको सुत।
  3. रेसमी कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)