पाठनीय

वि.

  1. पढाउन योग्य; अध्यापन गर्न सुहाउने; पढाउन हुने वा मिल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)