पाठावली

ना. [सं.]

  1. पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह; पाठ्यग्रन्थावलि; पाठ्यविषयावलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)