पाठा

ना. [पाटो+आ]

  1. बाटुल्पाते झारको ठुलो चाहिँ प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)