पाठा

ना. [सं. पत्र]

  1. सेलरोटी पकाउँदा टुक्राटुक्री परेर ताईमा रहेका रोटीका झुर्का। (लोग्नेमान्छेले पाठा खाँदा छोरी-छोरी हुन्छन् भन्ने लोकोक्ति छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)