पाठीन
ना. [सं.]
- लामो थुतुनो हुने एक जातको माछोविशेष।
- अध्ययन-अध्यापनको काम गर्ने व्यक्ति।
- पुराण आदिको वाचक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)