पाठी
वि. [सं.]
- पाठ गर्ने; बाच्ने।
- पढ्ने; अध्ययन गर्ने; पाठक।
- पढिसकिएको; पढेर सिद्ध्याइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)