पाठे घर
ना.
- गर्भमा बालक वा बच्चो रहने थैलो; स्त्रीजातिका पेटमा रहने बच्चा बस्ने थैलो; गर्भाशय; तल्लो पेट; भुँडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)