पाठो

ना. [सं. पृथुक = शिशु]

  1. भेडा, बाख्रा, मृग, सुँगुर आदिको भाले बच्चो।
  2. पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को; छाउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)