पाठ्यविषय

ना.

  1. पढाइने विषय; पढाउनुपर्ने विषय; पाठ्यवस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)