पाठ घण्टा

ना.

  1. नयाँ शिक्षा प्रणालीअनुसार एक विषयको हप्ताभर पढाइने घण्टा (क्रेडिट आवर)।
  2. कुनै पाठ्यविषयको पाठ्यभारको अनुपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)