पाडरी

ना. [सं. पाटली]

  1. बस्तुहरूले खाने डाले घाँसका रूपमा प्रसिद्ध एक जातको वृक्षविशेष; पाखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)