पाणिग्रहण

ना.

  1. विवाहका समयमा वरले वधूको हात विधिपूर्वक समात्ने धार्मिक विधि।
  2. विवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)