पाणिनि

ना. [सं.]

  1. केही विचारकहरूका अनुसार फणी वा पणी जातको व्यापारिक समाजमा जन्मिएका, संस्कृत व्याकरणका रचयिता वा आचार्य एक प्रसिद्ध मुनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)