पाण्डुलिपि

ना.

  1. प्रेसमा कम्पोज गरिने लिखित वा टङ्कित लेख-रचना; मूल प्रति; गुरुकापी।
  2. हस्तलिखित खेस्रा वा मस्यौदा; पाण्डुलेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)