पातलो
वि. [सं. पत्रल]
- पन्यालो; तरल।
- बाक्लो नभएको; मोटाइ एकदम कम भएको; पात्लो।
- दुब्लो; सिकुटे; खिनाउटे।
- परस्परमा नजोडिई अलगअलग रहेको; बिचबिचमा खाली भएको (कुनै वस्तु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पत्रल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)