पातल्याइनुक.क्रि.पातलिने पारिनु; पातलो बनाइनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पातल्याइ पातल्याउनु