पाताल

ना. [सं.]

  1. पौर्वात्य परम्पराअनुसार पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबभन्दा तल्लो लोक; पत्ताल; नागलोक।
  2. पृथिवीभन्दा तलको कुनै लोक।
  3. घर बनेको वा बनाउने जग्गा।
  4. अङ्गुल वा मात्राको सात गुना बराबरको नाप।
  5. दृष्टि, मुनि वा अब्धि बराबरको नाप।
  6. सात अमल बराबरको नाप।
  7. घर भत्केको घडेरी; खँडहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)