पाताली

वि. [सं. पाताल+ई]

  1. पातालको।
  2. भूगर्भको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)