पाते फिस्टो

ना.

  1. पातहरू जोडेर थैली आकारको गुँड बनाउने फिस्टो चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)