पात्य

वि. [सं.]

  1. खसाल्न वा झार्न लायक।
  2. दण्डजरिमाना गर्न उचित।
  3. प्रहार गर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)