पात्ले

ना. [पातल+ए]

  1. पातल वा लेकाली जङ्गलमा हुने कटुसको एक जात।
  2. पातलको; पातलसम्बन्धी। [पात्लो+ए]
  3. पात्लो खालको; पातले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)