पादटिप्पणी

ना.

  1. पृष्ठका पुछारमा राखिने कुनै विषयको प्रमाण वा पुष्टिका निम्तिको टिप्पणी; खुरेटिपोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)