पादपीठ
ना.
- राजसिंहासनमुन्तिर पाउ राख्न बनाइएको सानो चौकी; उपधानी।
- अग्ला आसनको तल खुट्टा राख्न बनाइएको चौकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)