पादलग्न

वि.

  1. पाउमा लागेको; गोडामा परेको।
  2. शरणमा आएको; शरणार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)