पादविन्यास

ना.

  1. पाउ राख्ने काम; पाइलो राख्ने काम; खुट्टो टेकाइ; कुल्चाइ।
  2. पदविन्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)