पादहत

वि.

  1. लत्याइएको; लात मारिएको।
  2. हेला गरिएको; उपेक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)