पादुकास्थान
ना.
- दैलेख जिल्लाको दुल्लु बजारदेखि दुई कोस पश्चिमपट्टि पादुका खोलाका किनारमा रहेको एक मन्दिर। (यहाँ सतीदेवीको पाउ झरेको र परापूर्वकालदेखि एक ज्वाला बलिरहेको छ भन्ने कथन छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)