पाद
ना. [सं.]
- पाउ; चरण; गोडो; खुट्टो।
- श्लोक वा पद्यको पाउ; चरण; पद।
- कुनै वस्तुको चौथो भाग; चतुर्थांश।
- पुस्तकको प्रकरण।
- कुनै वस्तुको तल्लो भाग; पिँध।
- जरो; जड; मूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)