पानदश

ना.

  1. पाँच, दश, पन्ध्र, बिस गरी पपाँचको फरक गर्दै गनेर खेल्ने डन्डीबियाको एक खेल। (उदा.- 'पान्दस् जम्मा दण्डको चार खेल,व्यर्थै खेल्थ्याँ झल्ल भो आज बल्ल')।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)