पानपाते
ना.
- पानका पातका आकारका पात हुने एक जातको सानो जलकुम्भी।
- पानका पातका आकारको; पानको पातजस्तो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)