पाना

ना. [सं. पर्ण]

  1. पुस्तक, पुस्तिका आदिको पत्र; पातो; पन्ना।
  2. फूलका थुँगाको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)